FAQs Complain Problems

समाचार

०८१।०८२

सिरानचोक गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

२०८२जेष्ठ २७ गते मंगलबार ।सिरानचोक गाउपालिका पूर्ण खोप प्राप्त पालिका घोषणा भएको छ ।सिरानचोक गाउपालिका कार्यालय चित्रे पोखरी ,गोरखा को सभाहलमा भएको औपचारिक घोषणा कार्यक्रममा अध्यक्षता पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा सिरानचोक गाउपलिकको अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ ज्यु ले गर्नुभएको

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना गण्डकी प्रदेश पोखराको अभिमुखिकरण कार्यक्रम

आज मिति २०८२ जेठ २७ गतेका दिन पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना गण्डकी प्रदेश पोखराद्धारा सञ्चालित फलफूल बगैंचा स्थापना कार्यक्रम कार्यान्वयनका लागि सिरानचोक गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम विविध विषयवस्तुका छलफल तथा अन्तरक्रिया गरि सु-सम्पन्न भएको छ ।

Pages

//