समाचार
संक्षिप्त परिचय
बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्मस्थल सिरानचोकमा नै रहेको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना झागल गुरुङको जन्म स्थल समेत सिरानचोक हो भन्ने भनाई रहेको छ l त्यसैले यस गाँउपालिकाको नामाकरण ऐतिहासिक नामाकरण भएको हो l श्रीनाथकोटमा शिर रहेको सिरानचोक डाँडाले तत्कालिन, थालाजुङ, साविक छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारी गाँउ विकास समितिको सँगम स्थल रहेको भू-भाग हो l