FAQs Complain Problems

समाचार

०८१।०८२

सिरानचोक गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिरानचोक गाउँपालिकाको आयोजनामा आज २०८२ जेठ २९ गते एक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिएको सेवा, विकास निर्माणका गतिविधिहरू, चालू योजना तथा आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत प्रस्तुति दिइएको थियो।

सिरानचोक गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालन, कृषकलाई ढुवानीमा सहजता

गोरखा, २०८२ जेठ २९ गते — सिरानचोक गाउँपालिकाले कृषकहरूको उत्पादनलाई बजारसम्म समयमै पुर्‍याउन मद्दत गर्ने उद्देश्यले ‘कृषि तथा पशु उत्पादन ढुवानी सेवा (कृषि एम्बुलेन्स)’ को औपचारिक सुरुवात गरेको छ।

Pages