FAQs Complain Problems

समाचार

मिति २०७८/०२/२३ गतेका दिन सिरानचोक गाउँपालिकाको समन्वय तथा वडा कार्यलयको अनुरोधमा स्वास्थ्य निर्देशनालय , गण्डकी प्रदेश सरकारको सहयोगमा सिरानचोक गाउँपालिका वडा नं ७ मा तपशिल बमोजिमको कोरोना परिक्षण गर्दा यस्तो अवस्था देखियो ।