श्री महेन्द्र लिला माध्यमिक विद्यालय सिरानचोक गाउँपालिका ३ हर्मीमा रिक्त माध्यमिकतह तृतिय श्रेणी गणित विषय शिक्षक रिक्तपदमा स्थायिशिक्षक सरुवा हुन चाहेको सम्बन्धमा सुचना ।
सिरानचोक गाउँपालिका कार्यालयको प्राङ्गणमा गाउँपालिका अध्यक्ष तथा कर्मचारीहरु लगायतको उपस्थितिमा १७ ओैं गणतन्त्र दिवस मनाउदै गर्दाको क्रममा लिईएका तस्बिरहरु