समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरु:
१. निवेदन पत्र/ सम्बन्ध विच्छेदको सुचना फाराम
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
प्रक्रिया:
सम्बन्ध विच्छेद भएको वा पत्नीले सुचना फारम भरी सुचना दिने l