FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सिरान्चोक गाउँपालिकाको गाउँसभाको १७औं अधिवेशन सम्पन्न

सिरान्चोक गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनको बैठक आज औपचारिक र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनमा गाउँ कार्यपालिका तथा गाउँसभा अन्तर्गत गठन भएका विभिन्न विषयगत समितिहरूबाट प्रस्तुत प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरिएको थियो। छलफल पश्चात् ती सबै प्रतिवेदनहरू गाउँसभाको सर्वसम्म

Pages

//