FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आर्थिक वर्ष २०८१।०८२ को बित्तिय प्रगति सार्बजानिक गरिएको सम्बन्धि सूचना

दस्तावेज: 
Current View

सिरानचोक गाउँपालिकाको ६८ करोडको बजेटसहित नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

सिरान्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६८ करोड १५ लाख ८ हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सिरानचोक गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिरानचोक गाउँपालिकाको आयोजनामा आज २०८२ जेठ २९ गते एक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिएको सेवा, विकास निर्माणका गतिविधिहरू, चालू योजना तथा आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत प्रस्तुति दिइएको थियो।

Pages

//