FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कार्यक्रम संचालनका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।।

सिरानचोक गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

सिरानचोक गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२, मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन भई १६ विद्यालयका ४६३ विद्यार्थी र १५० शिक्षकको सहभागितामा सफलतापूर्वक सम्पन्न भयो, जसमा महेन्द्र–लिला माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै शिल्ड उपाधि हात पार्यो। परोपकार आदर्श मा.वि. र जनकल्याण मा.वि. क्रमशः दोस्रो र तृतीय स्थानमा रहँदै, समापन समारोहमा विशिष्ट अतिथिहरूले पदक, शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुका साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरियो।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।।

Pages

//