FAQs Complain Problems

समाचार

सिरानचोक कोटको परिचय

Read More

एतिहासिक सिरानचोक कोट

Read More

सिरानचोक गाँउपालिका

Read More

श्रीनाथ मण्डली

Read More

श्रीनाथकोट बाट देखिएको दृश्य

Read More

घरमै बसौं सुरक्षित बनौं

सिरानचोक गाउँपालिकाको संक्षिप्त परिचय

सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गोरखा जिल्ला र गण्डकी प्रदेशमा पर्दछ l भौगोलिक रुपमा २८००'४४.३८" देखि २८०९'३०.९७" अक्षांश र ८४०३०'४०.६१" देखि ८४०३९'५८.९९" देशान्तर र समुन्द्रि सतहबाट ४३४ मि.को उचाई देखि १९७३ मि.को उचाई सम्म फैलिएको यो गाँउपालिका पहाडि भू-बनोट भएको गाउँपालिका हो l सिरानचोक गाउँपालिका गण्डकी प्रदेशमा अवस्थित गोरखा जिल्लाको मध्यभागको उच्च पहाडि भागमा अवस्थित छ l प्रशासकीय हिसाबमा यस गाउँपालिका तत्कालिन ७ वटा गाउँ विकास समिति (केरावारी, थालाजुङ, साविक छोप्राक, हर्मी, गाँखु, श्रीनाथकोट र जौवारी) समावेश गरिएको छ l

आवश्यक सेवा वाहेकका अन्य सेवाहरु वन्द रहने व्यहोरा

टाइफाइड खोप अभियान सम्बनन्धमा

Pages

श्रीनाथ मण्डली

जन प्रतिनिधि

hamrothalajung@yahoo.com
९८१३०३५६७३, ९८५६०४१६७८

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९७७-९८५६०१००५०
yadavuk8@gmail.com
सूचना अधिकारी
९७७-९८५६०४०५८८
miyaahamad09@gmail.com

जानकारी