FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचना सूचना सूचना

विभिन्न वडा कार्यालयहरुमा घुम्ती शिविर संचालन सम्बन्धमा सूचना

गाउँसभा सम्बन्धमा सूचना

सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय सिरानचोक गोरखाको यहि मिति २०८१।०३।१० गतेका दिन बर्खे अधिवेशन सम्बन्धमा सूचना 

वार्षिक नीति तथा कार्यक्रमको निर्माणको सम्बन्धमा Online मार्फत सूझाव प्रदान गर्ने सम्बन्धमा सूचना

आ. व २०८१।०८२ को वार्षिक नीति तथा कार्यक्रम निर्माणको क्रममा सिरानचोक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय छोप्राक गोरखाको लागि गुगल फर्म भर्नका लागि QR code  तथा लिङ्क मार्फत सुझाव प्रदान गर्ने सम्बन्धमा सूचना  

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी महेन्द्र लिला माध्यमिक विद्यालयको सूचना

श्री महेन्द्र लिला माध्यमिक विद्यालय सिरानचोक गाउँपालिका ३ हर्मीमा रिक्त माध्यमिकतह तृतिय श्रेणी गणित विषय  शिक्षक रिक्तपदमा स्थायिशिक्षक सरुवा हुन चाहेको सम्बन्धमा सुचना ।

वैदेशिक रोजगारमा जानुभएका र श्रम अवधिभित्र रहनुभएका हरुका लागि सूचना सूचना सूचना

सिरानचोक गाउँपालिका अन्तरगत बैदेशिक रोजगारमा जानुभएका र श्रम अवधिभित्र रहनुभएको परिवारसदस्यहरुमा निम्न किसिमका घतक रोग लागेमा सो सम्बन्धी सूचना

Pages

//