समाचार
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभाका विपक्षी दलका पूर्व नेता आदरणीय दाज्यु सुरेन्द्रराज पाण्डे ज्यूको विशेष पहलमा सि.गा.पा. केराबारी स्वास्थ्य चौकी र छोप्राक स्वास्थ्य चौकीलाई १/१ थान कन्सनट्रेटर तथा गा.पालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभाका विपक्षी दलका पूर्व नेता आदरणीय दाज्यु सुरेन्द्रराज पाण्डे ज्यूको विशेष पहलमा सिरानचोक गाउपालिका केराबारी स्वास्थ्य चौकी र छोप्राक स्वास्थ्य चौकीलाई १/१ थान कन्सनट्रेटर तथा पालिकालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । साथै स्थानिय जनताले गाउँपालिकाको निम्ति निशुल्क दान गर्नु भएको जग्गाको पनि निरीक्षण गर्नु भयो ।
कोभिड-१९ को महाव्याधिमा पालिकालाई सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त
गर्दछौ ।