समाचार
आर्थिक बर्ष २०८०।०८१ को कार्यक्रम अन्तरगत मिति २०८०।१२।२४ गते सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको आ.ब. २०८०।०८१ को दोस्रो चौमासिक सम्मको गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधीहरु, राजनैतिक दलका प्रतिनीधीहरु, पत्रकार, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षकहरु, संघ सस्थाका प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनीधिहरु, स्थानीय नागरिकहरु, उपभोक्ता समिति, कर्मचारी लगायत सरोकार वाला निकायको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम ।