FAQs Complain Problems

समाचार

आज मिति २०७८/२/१३ गते सिरानचोक गाउपालिका वडा न ६ स्थित अमाराईमा अध्यक्ष ज्यूबाट कोभिड सक्रमितहरूको स्वास्थ्य अवस्था बुझ्न वडाका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि सहित भेटघाट र कोभिड सक्रमितहरूको लागि स्वास्थ्य सरसफाई तथा पोषण झोला वितरण