FAQs Complain Problems

समाचार

७५/७६

निजमती कर्मचारी दिवसको उपलक्षमा आयोजित सिरानचोक सरसफाई अभियन

निजमति कर्मचारी सेवा दिवशको उपलक्षमा सिरानचोक गाउँपालिकामा सरसफाइ कार्य सम्पन्न भयो। आ.ब. २०७५।०७६ को गाउँपालिकाको नीति तथा कार्यक्रममा समाबेश गरिएको सिरानचोक सरसफाइ अभियान अन्तरगत सुरुवातको रुपमा ८ वटै वडा र गाउपालिकाको कार्यालय र स्थानीय क्षेत्रमा सरसफाइ अभियन सम्पन्न भयो। गाउँपालिका अध्यक्ष राजु गुरुङ्गको

Pages