FAQs Complain Problems

सूचना तथा समाचार

नतिजा प्रकाशन गरिएको सम्बन्धमा

दस्तावेज: 
Current View

एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदको सीप परीक्षण तथा अन्तरवार्ता सम्बन्धि सूचना।

दस्तावेज: 
Current View

निजमती कर्मचारी दिवसको उपलक्षमा आयोजित सिरानचोक सरसफाई अभियन

निजमति कर्मचारी सेवा दिवशको उपलक्षमा सिरानचोक गाउँपालिकामा सरसफाइ कार्य सम्पन्न भयो। आ.ब. २०७५।०७६ को गाउँपालिकाको नीति तथा कार्यक्रममा समाबेश गरिएको सिरानचोक सरसफाइ अभियान अन्तरगत सुरुवातको रुपमा ८ वटै वडा र गाउपालिकाको कार्यालय र स्थानीय क्षेत्रमा सरसफाइ अभियन सम्पन्न भयो। गाउँपालिका अध्यक्ष राजु गुरुङ्गको

सिरानचोक गाउँपालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिरानचोक गाउँपालिका छोप्राकको र ग्रामिण विकास प्रशिक्षण केन्द्र कलवलगुरी, भद्रपुर, झापाको संयूक्त आयोजनामा निर्वाचित स्थानिय जन प्रतिनिधीहरुलाई ३ दिने स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रमको सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङ्गमा शुभारम्भ भएको छ।

अन्तरास्ट्रिय महिला दिवस – सिरानचोक गाउपालिका

आज मिति २०७४ अर्थात सन् २०१८ मार्च ८ तारिकका दिन १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस " आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जिबनस्तर रुपान्त्रण " भन्ने मूल नाराका

सिरानचोकमा शैक्षिक अन्तरक्रिया

२०७४/११/२२ मा सिरानचोक गाउँपालिका स्तरीय शैक्षिक अन्तर्क्रिया तथा योजना निर्माण कार्यक्रम सम्पन्न भयो | गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गाउँशिक्षा समितिको सुझावमा गाउँ शिक्षा शाखाले व्यवस्थापन गरेको थियो |

अध्यक्ष राजु गुरुङले आफ्नो ४२ वटा बिध्यालय भ्रमणको अनुभब, बिभिन्न शैक्षिक तथ्यांकको आधारमा शिक्षा सुधारलाई जोडदिनु भयो | प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले गाउँपालिका र शैक्षिक संरचनाको सम्बन्धमा नीतिगत पक्षमा मन्तब्य राख्नु भयो | बि.नि. दामोदर रेग्मी गाउँशिक्षा समितिका सदस्यद्दोय कृष्ण प्रसाद पोखरेल र हरि ढकाल र स्रोत ब्यक्ति ज्ञानेन्द्र पोखरेलले योजना निर्माण सम्बन्धमा सहजीकरण गर्नुभयो |

Pages