FAQs Complain Problems

समाचार

कोभिड-१९ को महामारीमा पोखरेली क्रिश्चियन समुदायको तर्फ बाट असल छिमेकी नेपाल, पोखराका कार्यकारी निर्देशक राजु अधिकारीबाट सिरानचोक गाउपालिकमा स्वास्थ्य सामाग्री हस्तान्तरण । २०७२ सालको भुकम्प पश्चात् आज सम्म पनि हरेक विपदमा असल छिमेकी पोखरा हामी सँग सँगै छौ