समाचार
सिरानचोक गाउँपालिका हर्मी निवासी जनस्वास्थ्य निरिक्षक रामजी घिमिरे, ग्रीनसिटि अस्पतालका डाईरेक्टर एवं हर्मीमा स्थाई बसोबास भई विभिन्न पेशा व्यावसायमा सलग्न रहनु भएका हर्मीका महानुभावहरूले कोभिड-१९ को सन्दर्भमा बनेको हातेमालो समुहका प्रतिनिधि
सिरानचोक गाउँपालिका हर्मी निवासी जनस्वास्थ्य निरिक्षक रामजी घिमिरे, ग्रीनसिटि अस्पतालका डाईरेक्टर एवं हर्मीमा स्थाई बसोबास भई विभिन्न पेशा व्यावसायमा सलग्न रहनु भएका हर्मीका महानुभावहरूले कोभिड-१९ को सन्दर्भमा बनेको हातेमालो समुहका प्रतिनिधि सलाउद्विन मियाबाट सिरानचोक गाउँपालिका CICIT समुहका स्वास्थ्यकर्मीहरू सग PCR र एन्टिजिन परिक्षणको Data Entry सम्बन्धमा गाउँपालिकामा अन्तरक्रिया ।
मिति २०७८/०२/२२