समाचार
सूचना सूचना सिरानचोक प्रथम खसि बोका मेला प्रर्दशनी ।।।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ वडा दशैँ २०८२ लाई मध्यनजर गर्दै यहि असोज ८ गते 'प्रथम सिरानचोक खसी बोका प्रदर्शनी मेला' आयोजना जहाँ कृषक, कृषक समूह तथा कृषि सहकारी र सबै महानुभावहरुले खसी बोका खरिद तथा विक्रि गर्न सक्नुहुनेछ।