समाचार
सिरानचोक गाउपालिका वडा न ८, जौवारीमा कोभिड सक्रमित समुदायमा देखा परेको हुदा, कोभिड सक्रमितहरूको अवस्था बुझन र छलफल गर्नको लागि कोभिड सक्रमित हरूको लागि स्वास्थ्य सरसफाइ तथा पोषण झोला वितरण गर्दै
सिरानचोक गाउपालिका वडा न ८, जौवारीमा कोभिड सक्रमित समुदायमा देखा परेको हुदा, कोभिड सक्रमितहरूको अवस्था बुझन र छलफल गर्नको लागि कोभिड सक्रमित हरूको लागि स्वास्थ्य सरसफाइ तथा पोषण झोला वितरण गर्दै गोरखा अस्पतालका कृष्ण ढकाल सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र स्वास्थ्यकर्मी ।