समाचार
सिरानचोक गाउपालिकाले कोभिड-१९ सक्रमितहरूको खोज तथा उद्वारको लागि समुदायका सुचना संवाहक एवं शिक्षाका गुरु शिक्षक साथीहरूलाई परिचालन गर्ने भएको हुदा आज वडा न ५ छोप्राक मैदानमा
सिरानचोक गाउपालिकाले कोभिड-१९ सक्रमितहरूको खोज तथा उद्वारको लागि समुदायका सुचना संवाहक एवं शिक्षाका गुरु शिक्षक साथीहरूलाई परिचालन गर्ने भएको हुदा आज वडा न ५ छोप्राक मैदानमा वडाका जनप्रतिनिधि, वडाका स्वास्थ्यकर्मी,बुद्धिजीवी र पालिकाका स्वास्थ्य शाखा प्रमुख, अनि अध्यक्ष एव उपाध्यक्ष बीच छलफल गरि वडा स्तरीय रणनिति योजना तयार गरियो ।