समाचार
सिरानचोक गाउँपालिका हर्मी निवासी जनस्वास्थ्य निरिक्षक रामजी घिमिरे, नेपाली काग्रेस सिरानचोक काठमाडौं सम्पर्क समितिका सभापति तथा ग्रीनसिटि अस्पतालका डाईरेक्टर
सिरानचोक गाउँपालिका हर्मी निवासी जनस्वास्थ्य निरिक्षक रामजी घिमिरे, नेपाली काग्रेस सिरानचोक काठमाडौं सम्पर्क समितिका सभापति तथा ग्रीनसिटि अस्पतालका डाईरेक्टर एवं हर्मीमा स्थाई बसोबास भई विभिन्न पेशा व्यावसायमा सलग्न रहनु भएका हर्मीका महानुभावहरूले कोभिड-१९ को सन्दर्भमा बनेको हातेमालो समुहका प्रतिनिधि सलाउद्विन मियाको विशेष पहलमा स्वास्थ्य सेवा विभाग, काठमाडौंबाट गाउँपालिकाको नाममा धैरै महत्वपुर्ण कोभिड-१९ सम्बन्धि स्वास्थ्य सामाग्री आज गाउँपालिकामा हस्तान्तरण । यस सामग्री उपलब्ध गराउन भुमिका खेल्नु हुने रामजी घिमिरे, सलाउद्विन मिया, हातेमालो समुहका सयोजक बिष्णु सापकोटा एवं हातेमालो समूह समेत धन्यबादको पात्र हुनुहुन्छ ।