FAQs Complain Problems

सिरानचोक गाउँपालिकाको विभिन्न विद्यालयमा कार्यालय सहयोगीको भुमिकामा जागिर गरि ६० बर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई पालिकाको तर्फ बाट रू ५० हजार उपलब्ध गराई सम्मान सहित विदाई गर्ने कार्यक्रम सम्पन्न भएको छ ।