FAQs Complain Problems

समाचार

मिति २०७८/०२/१६ र १७ गते सिरानचोक गाउँपालिका वडा न ३ हर्मीमा भएको एन्टीजेन परिक्षणबाट देखिएका कोभिड सक्रमितहरूलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सहितको स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधिको उपस्थितिमा अौषधी लगायत पोषिलो झोला वितरण ।