समाचार
मिति २०७८/०२/१५ गते सिरानचोक गाउँपालिका वडा न ७ सिम्ले र गोहोरेमा एन्टीजिन परिक्षण गर्दा कोभिड सक्रमित भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न गोरखा जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण ढकाल, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सहितको अन्य स्वास्थ्यकर्मी
मिति २०७८/०२/१५ गते सिरानचोक गाउँपालिका वडा न ७ सिम्ले र गोहोरेमा एन्टीजिन परिक्षण गर्दा कोभिड सक्रमित भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न गोरखा जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक कृष्ण ढकाल, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सहितको अन्य स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सक्रमितहरू सँग भेटघाट तथा अौषधी वितरण गर्दै