समाचार
प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य आदरणीय नेता चुडामणि खडका ज्यूले सिरानचोक गाउँपालिका अध्यक्ष ज्यूको अनुरोधमा कोभिड १९ को महाव्याधिमा सिरानचोक गाउँपालिकालाई महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो
प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य आदरणीय नेता चुडामणि खडका ज्यूले सिरानचोक गाउँपालिका अध्यक्ष ज्यूको अनुरोधमा कोभिड १९ को महाव्याधिमा सिरानचोक गाउँपालिकालाई महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । साथै वडा अध्यक्ष ज्यूहरू सँग विकास निर्माणका बारेमा पनि अध्यक्ष ज्यूको कार्यकक्षमा छलफल गर्नुभयो । साथै स्थानिय जनताले गाउँपालिकाको निम्ति निःशुल्क दान गर्नु भएको जग्गाको पनि निरीक्षण गर्नु भयो ।
कोभिड-१९ को महाव्याधिमा पालिकालाई सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त
गर्दछौ ।