समाचार
कोभिड-१९ को महाव्याधिमा स्वास्थ्य निर्देशनालय पोखरा, गण्डकी प्रदेश सरकारको सहयोगमा डा. परिवर्तन बराल, नानी बाबु दानी तथा प्राविधिकहरु लगायतको समूह सिरानचोकमा
कोभिड-१९ को महाव्याधिमा स्वास्थ्य निर्देशनालय पोखरा, गण्डकी प्रदेश सरकारको सहयोगमा डा. परिवर्तन बराल, नानी बाबु दानी तथा प्राविधिकहरु लगायतको समूह सिरानचोकमा आएको हुनाले २०७८ जेष्ठ २१ गते सि.गा.पा-८ जौवारी, २२ गते सि.गा.पा वडा न ३ हर्मी तथा २३ गते सि.गा. पा वडा न ७ श्रीनाथकोट सिम्लेमा कोभिड-१९ को एन्टीजिन टेष्ट परिक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, गोरखा र स्वास्थ्य डिभिजन कार्यालय प्रति हार्दिक आभार प्रकट गर्दछौ।