समाचार
एकल महिलाहरुका लागि आयआर्जन सम्बन्धी बाटेको धुप बनाउने तालिम सम्पन्न ।
सिरानचोक गाउँपालिका महिला तथा बालबालिका (सामाजिक बिकास) शाखाको आ.ब. ०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८०।०८।१८ गतेसम्म ५ दिन गाउँपालिका स्तरीय एकल महिलाहरुको जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी बाटेको धुप बनाउने तालिम सम्पन्न ।