आज मिति २०८२ जेठ २७ गतेका दिन पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना गण्डकी प्रदेश पोखराद्धारा सञ्चालित फलफूल बगैंचा स्थापना कार्यक्रम कार्यान्वयनका लागि सिरानचोक गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम विविध विषयवस्तुका छलफल तथा अन्तरक्रिया गरि सु-सम्पन्न भएको छ ।