FAQs Complain Problems

समाचार

सिरानचोक गाँउपालिकाका बिदेशमा रहनुभएका ब्यक्तिहरुको बिबरण अध्याबधि गर्ने बारे सुचना !!!

सिरानचोक गाँउपालिकाका सम्पुर्ण ब्यक्तिहरु जो अध्ययन तथा रोजगारीको सिलसिलामा भारत लगायत अन्य मुलुकमा हुनुहुन्छ सो ब्यक्तिहरुको विवरण संकलन गर्ने उदेश्यले यो Google Form तयार गरिएको छ। सिरानचोक गाँउपालिकाका बिदेशमा रहनु भएका सम्पुर्ण ब्यक्तिहरुले यो Form मा आफ्नो ब्यक्तिगत विवरण भरि सहयोग गरिदिनुहुन अनुरोध छ।

Link :- https://docs.google.com/forms/d/e/1FAIpQLSeP0AkxDUZsIITkhAaqvPamYJJiHCaK...

आर्थिक वर्ष: