FAQs Complain Problems

समाचार

सिरानचोक गाँउपालिकाको बिदेशमा रहनुभएका ब्यक्तिहरुको बिबरण अध्याबधि गर्ने बारे सुचना !!!

सिरानचोक गाँउपालिकाको अध्ययन तथा रोजगारीको सिलसिलामा भारत लगायत अन्य मुलुकमा रहनु भएका सम्पुर्ण ब्यक्तिहरुको बिबरण सँकलन गर्ने उदेश्यले यो google form तयार गरिएको छ l सिरानचोक गाँउपालिका का बिदेशमा रहनु भएका सम्पुर्ण ब्यक्तिहरुले यो form मा आफ्नो ब्यक्तिगत बिबरण भरि सहयोग गरिदिनुहुन अनुरोध छ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeP0AkxDUZsIITkhAaqvPamYJJiHCaK...

आर्थिक वर्ष: