FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सिरानचोक गाउँपालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिरानचोक गाउँपालिका छोप्राकको र ग्रामिण विकास प्रशिक्षण केन्द्र कलवलगुरी, भद्रपुर, झापाको संयूक्त आयोजनामा निर्वाचित स्थानिय जन प्रतिनिधीहरुलाई ३ दिने स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रमको सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङ्गमा शुभारम्भ भएको छ।

अन्तरास्ट्रिय महिला दिवस – सिरानचोक गाउपालिका

आज मिति २०७४ अर्थात सन् २०१८ मार्च ८ तारिकका दिन १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस " आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जिबनस्तर रुपान्त्रण " भन्ने मूल नाराका

सिरानचोकमा शैक्षिक अन्तरक्रिया

२०७४/११/२२ मा सिरानचोक गाउँपालिका स्तरीय शैक्षिक अन्तर्क्रिया तथा योजना निर्माण कार्यक्रम सम्पन्न भयो | गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गाउँशिक्षा समितिको सुझावमा गाउँ शिक्षा शाखाले व्यवस्थापन गरेको थियो |

अध्यक्ष राजु गुरुङले आफ्नो ४२ वटा बिध्यालय भ्रमणको अनुभब, बिभिन्न शैक्षिक तथ्यांकको आधारमा शिक्षा सुधारलाई जोडदिनु भयो | प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले गाउँपालिका र शैक्षिक संरचनाको सम्बन्धमा नीतिगत पक्षमा मन्तब्य राख्नु भयो | बि.नि. दामोदर रेग्मी गाउँशिक्षा समितिका सदस्यद्दोय कृष्ण प्रसाद पोखरेल र हरि ढकाल र स्रोत ब्यक्ति ज्ञानेन्द्र पोखरेलले योजना निर्माण सम्बन्धमा सहजीकरण गर्नुभयो |

Pages