Submitted on: Sat, 04/06/2024 - 18:46
सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा भएको आ.ब. २०८०।०८१ को दोस्रो चौमासिक सम्मको गाउँपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधीहरु, राजनैतिक दलका प्रतिनीधीहरु, पत्रकार, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षकहरु, संघ सस्थाका प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनीधिहरु, स्थानीय नागरिकहरु, उपभोक्ता समिति, कर्मचारी लगायत सरोकार वाला निकायको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम ।
Submitted on: Wed, 04/03/2024 - 16:58
सिरानचोक गाउँपालिका वडा नं २ थालाजुङमा दिनप्रतिदिन घटेका र घट्नसक्ने आत्महत्या न्युनीकरण सम्बन्धी २०८०।१२।१९ र २० गते २ दिने तालिम सम्पन्नभएको छ । उक्त तालिममा वडा नं २ का वडा अध्यक्ष श्री खुसीमान गुरुङले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने गाउँपालिका कार्यालयका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ प्रमुख अतिथीको रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्री रमेश कुमार श्रेष्ठ बिषेश अतिथीको आतिथ्यता ग्रहण गर्नुभएको थियो । साथै कार्यपालिका सदस्य श्री बिमला श्रीमल लगायत वडाका जनप्रतिनीधी, वडा सचिब, स्वास्थ्य प्रमुख , समाजका भद्रभलादमी विभिन्न युवाक्लबहर
Submitted on: Fri, 03/29/2024 - 15:41
सिरानचोक गाउँपालिकाको कार्यालय वडा नं ७ श्रीनाथकोटमा मिति २०८०।१२।१६ देखी १८ सम्म लैङ्गिक हिंसा/ विभेद न्युनिकरण गर्न एकल पुरुषहरुका लागि कानुनीअधिकारसम्बन्धी ३ दिने तालिम संचालन भएको छ । उक्त तालिममा वडा अध्यक्ष श्री राजेन्द्र बाबु ढकाल , वडा सदस्यहरु अनु गुरुङ, राजेश गुरुङ र निलबहादुर बस्नेत लगायत को सहभागीतामा महिला तथा बालबालीका शाखा अधिकृत शारदा ढकालले कार्यक्रम संचालन गर्नुभयो ।
Pages